मलाई डर लागिरहेको छ

प्रकाशित मिति:

सबीता क्षेत्री थापा । जहाँ महिला राष्टपति र म सभामुखसम्म भएको मेरो देश नेपालमा महिला किन असुरक्षित ?  के अब महिला सधै डर त्रासमा बाँच्नु पर्ने हो रु दिन प्रतिदिन बढ्दो डरलाग्दा घटना बाहिरिदा पनि किन चुप छौ महिलाकर्मिहरु रु अनि किन मौन छ यो सरकार?यसरि किन मौन रहन्छौ ? म छोरी मान्छे हुँ । मलाइ डर लागिरहेछ। सबै कुरा जानकारी हुँदा हुँदै पनि म किन डराहि रहेछु रु किन म सँग प्रशनको जवाफ छैन रु छोरी मान्छे भएर जन्म लिनु मलाइ आफुलाई घृणा लाग्छ।।

डर लाग्छ मलाई । हिजो निर्मला पन्त जस्ता धेरै छोरी दिदी बहिनिहरुको बला’त्कार पछि हत्या भयो । एसिडको प्रहार बाट आदी सङ्कटमय जिबन बाच्नु परेको छ । घरेलु हिंसाले महिलाको अकाल मृ’त्यु भैरहेछ । कतै भोलिका दिनमा म र म जस्तै दिदि बहिनिहरुको पालो त होइन रुसबै जान्दा जान्दै पनि मौन छ सरकार । अनि मौन छन हाम्रा महिलाकर्मिहरु। किन मौन छौ रु के अब कुनै कडा नियम बन्दैन रु कित पैसाले चलेको हाम्रो देशमा हाम्रो आवाज कसैले सुन्दैन , दुख लाग्छ मलाई । बला’त्कार र ह’त्याको विरोधका थुप्रै आवाज उठे तर दिन प्रतिदिन बढेको महिला हिंसा र घटनाका विवरण लुकाईयो। सचेत रहनु हाम्रा देशका दिदीबहिनीहरू  म लगायत तिमि आफैमा असुरक्षित छौ ।