रुपन्देहीमा टिप्पर दुघर्टनामा परी १ जनाको ज्यान गयो

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको सीयारी गाउपालीका ७ वेतानीमा लु २ ख १७२८ नम्वरको टिप्पर दुर्घटना हुदा चालक शुद्धोदन ३ घर भएका टाईगर को घटनास्थलमा मुत्यु भएको स्थानीय केशव पाण्डेयले वताउनु भएको छ ।