यी ११ मन्त्रहरु जप्दै भगवान गणेशको गर्नुहोस् पुजा

प्रकाशित मिति:

एजेन्सी /हामिले भगवान् गणेशलाई एकदन्त पनि भन्ने गर्छौ । यसको अर्थ हो एउटामात्र दाँत भएका । श्री गणेशको हात्तीको जस्तो अनुहार र दुर्इवटा दाँत हुन्छन् । मंगलबार भगवान गणेशको पुजा गर्नु धेरै राम्रो मानिन्छ । मंगलबार भगवान गणेशको पुजा गर्नाले सबै संकटहरु हटेर जाने बिश्वास गरिन्छ । खासमा मैगलबार धेरै हिन्दु धर्मावलम्बीहरुले णेश भगवानको मन्दिरमा गएर पुजा आरधना गरेर गणेश भगवानको नाममा वर्त बस्ने र वर माग्ने गर्छन् ।

धर्मशास्त्र अनुसार हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूजा गर्नुपर्छ भन्ने बिश्वास गरिन्छ । श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिएकोले गणेश भगवानको मन्दिरमा गएर पुजा आरधना गरेमा धेरै रामे मानिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा पनि गरिन्छ । त्यसैले हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पुजा गर्नुपर्छ ।खराब प्रभावलाई जोगाउनको लागी मंगलबार वर्त बस्ने र पुजा गर्ने गरिन्छ । यदि तपाई पनि कुनै आर्थिक , पारिवारिक संकटमा हुनुहुन्छ भने प्रत्येक मंगलबार भगवान गणेशको पुजा आरधना गरी यी ११ मन्त्रहरु जप्नुस् । सबै संकटहरु हटेर जान्छ भने जीवनकै सबैभन्दा ठुलो सफलता पनि मिल्नेछ । हेरौ के के हुन्रु ॐ श्री गणेशाय नम ॐ गं गणपतये नमस् ॐ गं गणपतये नमस् ॐ गं ॐ गणाधिपतये नम ॐ सिद्धि विनायकाय नम ॐ गजाननाय नम ॐ एकदंताय नमो नम ॐ लंबोदराय नम ॐ वक्रतुंडाय नमो नम ॐ गणाध्यक्षाय नमः