बक्सिङमा सनिलको जितसँगै सागमा नेपालको स्वर्ण ५० पुग्यो

२४ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
19 Shares


काठमाडौं –  १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया