अफ्रिकामा शत्तिशालि भुकम्प

प्रकाशित मिति:

बुटवल – दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेको यूएसजीएसले बताएको छ । भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस क्षेत्रमा भूकम्प अरु देशको तुलनामा विरलै गएको पाइन्छ तर वेस्ट इन्डिजको केही भागहरूमा प्रायः अनुभव गरिन्छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।