नित्याशिवाको आवाजमा दुर्गेश थापा भए पागल

२४ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
180 Shares


काठमाडौँ /नित्याशिवाको आवाज रहेको पागल पागल बोलको गीतको म्युजिक भिडियो नित्याशिवाको आफ्नै युटुब च्यानल बाट रिलिज भएको छ। दुर्गेश थापा फिचर्ड भएको सो भिडियोमा दुर्गेश लाई झरना रिसालले साथ दिएकिछन भने गीत मुना बस्नेत संगीत गणेश चौधरी को रहेको छ भने नृत्य प्रदिप ज्ञवाली छायांकन रामेश्वर हुमागाइ सम्पादन युबराज खत्री को रहेको छ भने निर्देशन शंकर अधिकारी घायलले गरेका छन

गितलाई दर्शक श्रोताले माया गर्नेमा आफू बिस्वस्त रहेको गायिका नित्याशिवाको भनाई छ । गितले सफलता प्राप्त गरोस हाम्रो तर्फबाट शुभकामना ।हेरौ सोहि  गित 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु