अमेरिकी राष्ट्रपतिकी छोरीको साँठगाँठ बेलायती जासुससँग

२४ मंसिर २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
32 Shares


वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभानाको बेलायती एक जासुससँग मित्रता भएको खुलासा भएको छ ।ती बेलायती पूर्वजासुसले ट्रम्प र रुसको नकारात्मक सम्बन्धबारे रिपोर्ट समेत तयार पारेका थिए । बेलायती ती पूर्वकर्मचारी क्रिस्ट ओफर स्टिलले इभान्का ट्रम्पसँगको सम्बन्धलाई ुव्यक्तिगतु भनेका छन् ।

साथै उनले ट्रम्प परिवारका सदस्यसँग भेट्न न्युयोर्कस्थित ट्रम्प टावर पुगेको बताएका छन् । स्टिलका निकटस्थले भने ट्रम्प परिवारको सदस्य तिनै इभान्का भएको बताए । उनीहरु २००७ मा पहिलो पटक भेट गरेका थिए । इभान्काले बिहे गर्नुभन्दा दुई वर्षअघि उनीहरुको भेट भएको स्टिलका साथीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न