सभापति भरत कुमार शाहबाट सागमा मेहनत गर्ने सबै खेलाडी तथा शुभचिन्तकलाई हार्दिक बधाई व्यक्त

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
286 Shares


नेपाली कांग्रेस का प्रभावसाली नेता सार्बजनिक लेखा समिति सभापति तथा प्रतिनिधि सभा सदस्य पुर्ब मन्त्री भरत कुमार शाहले दक्षिण एसियाली खेलकुद सागमा नेपालले हासिल गरेको सफलताले आफू र सिङ्गो नेपाल को सिर उच्च हुन पुगेको बताएका छन्।दशरथ रंगशालामा १३ औं सागको ‘नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति मेरो हार्दिक शुभकामना छ। यसपालीको सागमा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्त खुसी लागेको छ।’

उनले उपलव्धिका लागि समस्त सहभागी खेलाडीलाई बधाई दिएका छन्। ‘आगामी दिनमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भई रहोस् भन्ने भेरो कामना रहेको छ,’ उनले भनेका छन्, साथै १३ औं साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवं व्यवस्थापक सबैप्रति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया