पछिल्लो समय सुनको मूल्य घटबढ , तोलाको ७० हजार ५ सय

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
34 Shares


काठमाडौं –  नेपाली बजारमा पछिल्लो समय घटबढ भइरहेको सुनको मूल्य आज स्थिर रहेको छ। मंगलबार छापावाल सुन तोलाको ७० हजार ८ सयमा कारोबार भएको थियो। बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाली सुन चाँदी व्यवसाय संघका अनुसार तेजावी सुन आज ७० हजार ५ सयमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य मंगलबार तोलामा २ सयले घटेको थियो। चाँदी ८ सय ३० मा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?