लगनको बेलामा सुनको भाउँ किन लाग्दैछ ओरालो ?

प्रकाशित मिति:

बुटवल – अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज (बुधबार) स्थिर रहेको छ।आईतबार सुन प्रतितोला ५ सय तथा सोमबार र मंगलबार २–२ सय रुपैयाँ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय तथा तेजावी सुनको भाउ ७० हजार ५ सय रुपैयाँ तोकेको छ।आज बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।