रोजगारीवाट हटाइएपछि मारुती सिमेन्टका मजदुरले गरे आत्महत्या

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
6 Shares


सिरहा – सिरहामा रहेको मारुती सिमेन्ट उद्योगमा एक मजदुरले आत्महत्या गरेका छन् । उद्योगमा बिगत २ वर्षदेखी कार्यरत २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारीवाट हटाएपछि मं‌गलबार आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्यापछि मृतका आफ्न्तहरुले विरोध प्रदर्शन गरेका छन् ।

सोको विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेका हुन् । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उद्योग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न