
कपिलवस्तु कान्ड : ७ दिनपछि बाहिरियो कसैले नसोचेको रहस्य! मुख्य दोषीको भयो यस्तो प्रदाफास (भिडियो सहित)
कपिलबस्तु – कपिलबस्तु गोरुसिंहे भन्ने स्थानमा बुहारीले आफ्नै ससुराको ज्यान लिएको घटना सार्वजनिक भएको छ । गोरुसिंहेकी लक्ष्मी बोहोरा क्षेत्री पौडेललाई ससुराको ज्या न लिएको अभियोग लगाइएको छ । ससुराको ज्यान लिएर दजैनौं सिरक र ब्याकेंटले छोपेर राखेको अवस्थामा स्थानिय र परिवारका सदस्यले भेटेका थिए । जसले पहिलो पटक वृद्ध बुवालाई मृत देखिन् उनले गरिन् घटनाको बयान । उनी छिमेकी हुन् ।
वुहारीको ति घरका सदस्यसंग पहिले देखि नै राम्रो सम्बन्ध थिएन । छिमेकीका अनुसार बुहारीले सासु र अमाजुलाई आफ्नो निशाना बनाएकी थिइन् । उनीहरुबीच बेलाबेलामा घर झगडा भइरहन्थ्यो । तर ति बुहारीले सासु र अमाजुलाई हानी पुर्याउने अवसर नपाएपछि ससुरा माथि जाइलागेको हुनसक्ने छिमेकीको भनाई छ । घटना हुनुभन्दा एक दिन अगाडी त्यो घरमा निकै ठूलो झगडा भएको थियो । छिमेकीहरु मिलेर नै घर झगडा साम्य बनाएका थिए ।बाकी हेर्नुहोस भिडियोमा:
ह त्यारालाई फाँ सी दे भन्दै कपिलबस्तुमा आन्दोलन चर्किएपछि ससुराको ह त्याको आरोपमा बुहारी पक्राउ गरिएको छ । समाजका सबै मानिसहरू उर्लिएका छन् । हेर्नुस भिडियोः