कपिलवस्तु कान्ड : ७ दिनपछि बाहिरियो कसैले नसोचेको रहस्य! मुख्य दोषीको भयो यस्तो प्रदाफास (भिडियो सहित)

२५ मंसिर २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
116 Shares


कपिलबस्तु – कपिलबस्तु गोरुसिंहे भन्ने स्थानमा बुहारीले आफ्नै ससुराको ज्यान लिएको घटना सार्वजनिक भएको छ । गोरुसिंहेकी लक्ष्मी बोहोरा क्षेत्री पौडेललाई ससुराको ज्या न लिएको अभियोग लगाइएको छ । ससुराको ज्यान लिएर दजैनौं सिरक र ब्याकेंटले छोपेर राखेको अवस्थामा स्थानिय र परिवारका सदस्यले भेटेका थिए । जसले पहिलो पटक वृद्ध बुवालाई मृत देखिन् उनले गरिन् घटनाको बयान । उनी छिमेकी हुन् ।

वुहारीको ति घरका सदस्यसंग पहिले देखि नै राम्रो सम्बन्ध थिएन । छिमेकीका अनुसार बुहारीले सासु र अमाजुलाई आफ्नो निशाना बनाएकी थिइन् । उनीहरुबीच बेलाबेलामा घर झगडा भइरहन्थ्यो । तर ति बुहारीले सासु र अमाजुलाई हानी पुर्याउने अवसर नपाएपछि ससुरा माथि जाइलागेको हुनसक्ने छिमेकीको भनाई छ । घटना हुनुभन्दा एक दिन अगाडी त्यो घरमा निकै ठूलो झगडा भएको थियो । छिमेकीहरु मिलेर नै घर झगडा साम्य बनाएका थिए ।बाकी हेर्नुहोस भिडियोमा:

ह त्यारालाई फाँ सी दे भन्दै कपिलबस्तुमा आन्दोलन चर्किएपछि ससुराको ह त्याको आरोपमा बुहारी पक्राउ गरिएको छ । समाजका सबै मानिसहरू उर्लिएका छन् । हेर्नुस भिडियोः

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग