प्यूठानी आइडलले रौनकता ल्याउँदै

प्रकाशित मिति:

प्यार अलिखाँन
प्यूठानी आइडल आयो प्यूठानी आइडल  को बन्छ को बन्छ प्यूठानी आइडल  अहिले तपाई युट्युवमा प्यूठानी आइडल सर्च गर्नुभयो भने यहिधुन गुन्जीन्छ र प्यूठानी आइडललेविभिन्न ठाँउहरुमा लिएका अडिसनका चरणहरु हेर्न सक्नु हुनेछ । यतिबेला प्यूठानी आइडलले प्यूठान उपत्यकामा रौनकताल्याउँदै छ ।

गायनतथा नृत्य विधालाई समेटी प्यूठानी आइडल यहीभाद्र १ गतेबाट सुरु गरिएको आइडलका संयोजकभोजराजथापाले जानकारी दिए ।

‘आइडल कार्यक्रममार्फत लुकेर रहेको प्रतिभाको खोजीभएको छ । संयोजकथापाले भने  हामीप्रतिभाको सम्मानगर्ने छौँ ।नवप्रतिभाको लागिकार्यक्रम राम्रो प्लेटफर्म हुने थापाको विश्वास छ ।

नाट्यस्वर कलाकेन्द्र तथाइभेन्ट म्यानेजमेन्ट नुवाकोटले आइडलको संयोजन गरेको हो । प्यूठानमा यस अघि विभिन्न रियालेटी सो हरु नभएकाहोईनन् यस पटकको आइडल अलिव्यवस्थित र प्रविधियुक्तभएको सहभागीहरुले बताएका छन् । हामीलाई गर्ब छ । माण्डवी गाँउपालिकाबाट नृत्य तर्फ प्रतिस्पर्धि गरिरहेकी समिक्षावलीले भनिन् यस पटकको आइडल पृथक छ ।’ कार्यक्रमको व्यवस्थापनपक्षको वलीले तारिफ गरिन । गायनतथा नृत्य विधाको जजतथामूल्याकंनविजयपुन र दिपक परियारले गरिरहेका छन् ।
जिल्लाको दरभान जस्पुर बरौला जुम्री बाग्दुला खलङ्गा  मच्छी र भिंगृबाट प्रतिस्पर्धिहरुलाई छनौट गरिएको निर्णायकविजयपुनले बताए । उत्साहजनक सहभागिता रह्यो । पुनले भने  प्यूठानमा राम्रो र भविष्यमा केहीगर्न सक्ने ट्यालेण्टेड भेटेका छौँ । सुन्दर प्यूठान र प्यूठानीहरुको प्रतिभालाई मुल्याकंनगर्न  पाउँदाखुसीलागेको पुनले प्रतिक्रियादिए ।असोज १ गतेबाट जुम्री स्थित स्वर्गद्धारी सार्बजनिकयातायातव्यवसायी संघकोहलबाट मेघा राउण्ड सुरु गरिएको छ ।

४ गतेको श्रृंखलामाबाग्दुलाकी ९ वर्षिय क्रिस्टिना श्रेष्ठले अन द स्र्पोट निर्णायकको मन जितेकीथिईन र उनिआगामी चरणमा हुने सिल्बर राउण्ड समेत पार गरि एक कदम अघि बढेको आयोजकले बताएको छ ।
आइडलको अहिले मेघा राउण्ड चलिरहेको कार्यक्रमनिर्देशकमिथुन रावतले बताए । सिल्बर र ब्याटल राउण्ड अबका चरणहरु हुन । रावतले भने  जजको मूल्याकंनएसएमएस भोटिङ सिस्टम हुँदै आइडल छान्ने छौँ । दशै र तिहारको बिचमाउत्कृष्ठ १० को विशेष प्रस्तुति सहितभब्य सांस्कृतिककार्यक्रमको आयोजनागरिगायनतथा नृत्य विधाका आइडल घोषणा गरिने आयोजकले बताएको छ ।