मलाई हजुरबुबाले बलात्कार गर्नु भयो, हजुरबुबाको गुनासो गर्दा बुबाले नि छोड्नु भएन,आमाले पागलको संघ्या दिनुभो

प्रकाशित मिति:

काठमाडौ – नेपाली समाजमा हुने विभिन्न घट्नाक्रम मध्ये ब’ला’त्का’र को घट्ना अहिले समाजमा ज’र्जर अवस्थामा पुगेको छ । लै’ङगिक हिं’सा विरुद्धको विभिन्न जनचेतना मुलक कार्यक्रम हरु दैनिक जसो भई रहदापनि ब’ला’त्का’र र महिला हिं’साको घट्नामा कमि आउन सकेको छैन । नेपाल प्रहरीको पछिलो ३ महिनाको तथ्याङक अनुशार ५९० जना ब’ला’त्का’र को हिं’सामा परेको तथ्याङक छ । जसमा ६५ प्रतिशत वालवालिका छन ।

नेपालको कुल जनसंख्याको ४० प्रतिशत वालवालिका रहेको नेपालमा १० वर्ष मुनिका वालवालिको रक्षाका लागि सरकारले ठोस निति ल्याउनु पर्ने रक्षा नेपालकी अध्यक्ष मेनुका थापाको भनाई छ । लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन हुदै गर्दा फेरी अर्को काहालि लाग्दो ब’ला’त्का’र को घट्ना वाहिरीएको छ । ९ वर्षको उमेरमा आफ्नो हजुरबुबा वाट ब’ला’त्कृ’त भएकी एक चेलिले हजुरबुबाको गुनासो बुवा संग गर्दा बुबाले पनि ब’ला’त्का’र गरेको वताएकी छिन ।

ईमेज च्यानलको कार्यक्रम सम्भाषमा प्रस्तोता विजय पौडेल संग कुरा गर्दै आफ्नै बावु र बाजेवाट पिडित ति युवतिले आफ्नो विगतलाई स्मरण गरेर घ’ट्ना सुनाउदा समेत पटक–पटक भाव विहिल भएको देख्न सकिन्छ । ९ वर्षमा हजुर बुवा वाट ब’ला’त्कृ’त उनले बुबालाई सुनाउदा हजुरलाई का’र्वाही गरेर आफुले न्याय पाउने आशा गरेकी थिन तर बाउनै रा’हु भएर निस्किय पछि दैनिक प्र’स’व पिडामा जिन्दगि गुजारेको उनको भनाई छ । घट्नाको सम्वन्धमा आमालाई सुनाउदा समेत आफुले साथ नपाएपछि दैनिक बावुको ओ’च्छ्यान र कुटाई खाएर २ वर्ष विताएकी उनी अहिले रक्षा नेपालको सहारामा छिन । पढाईमा विएड गरेकी उनि गाईनोक्लोजिष्ट वन्ने लक्ष्य सहित अहिले अध्यनमा छिन । आफुजस्तै बलात्कृत भएका महिलाको न्याएको लागि पनि आफु गाईनोक्लोजिष्ट वन्ने निर्णयमा पुगेको उनको भनाई छ ।

भिडियो