अन्तर्राष्ट्रिय अवार्डबाट एलआईसी नेपाल सम्मानित

२६ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
15 Shares


काठमाडौं –  CMO Global/World Marketing Congress  ले लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लाई नेपाल वेष्ट ब्राण्ड लिडरसीप अवार्ड–२०१९ (Nepal Best Brand Leadership Award, 2019)  बाट सम्मान गरेको छ ।बुधबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच एलआईसीलाई उक्त अवार्ड प्रदान गरिएको हो । एलआईसीका कम्पनी सचिव विनोदकुमार भुजेलको नाममा जारी गरेको

विज्ञप्तीअनुसार गत वर्ष पनि उक्त कम्पनीलाई यो अवार्डबाट सम्मानित गरिएको थियो ।उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मान ग्रहण गर्दै जीवन बीमाको क्षेत्रमा एलआईसी विश्वमै एक परिचित ब्राण्ड रहेको र नेपालमा पनि बीमितहरुलाई उत्कृष्ट सेवा तथा सर्वाधिक प्रतिफल दिन सफल भैरहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?