बैठकको १७ वटा निर्णय सरकारले सार्वजनिक गरेको छ

२६ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
34 Shares


नेपाल सरकारले बैठकका १७ निर्णय भन्दै डिसेम्बर १२, २०१९ मा सार्वजनिक गरेको छ।परिषदको बैठकले गरेका विभिन्न १७ वटा निर्णयहरुमा संघिय सदनको बैठक, बागमती निदी क्षेत्रको सुधार, पृथ्वी राजमार्ग सडक सुधार, युरोपियन सहयोगका लागि पहल, एशियाली

बैकको सपोर्ट, प्रदेश बिकास, कृषि बिकास, विपद ब्यबस्थापन, कर्मचारी ब्यबस्थापन, राष्ट्रिय सभा सदस्यको पदपूर्ती लगायत रहेका छन्।त्यसैगरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा नेपालको उम्मेद्वारीका कुराहरु समेत रहेको कुरा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?