पत्रकारितामा सुशासन ल्याउन दुईदिने तालिम सुरु

२६ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
15 Shares


महेश सिंह / सिरहा –  सिरहाको लहानमा पत्रकारहरुलाई लेखन कला र पत्रीकारितामा सुशासन ल्याउन तालिमको आयोजना गरेको छ् ।पत्रकारितामा पका गर्न सिरहा,सप्तरी उदयपुर र सर्लाही लगायतका चार जिल्लाका नब आगन्तुक पत्रकारहरुलाई लछित गरि यो कार्यक्रमको आयोजना गरेको आयोजक ले बताए ।तालीममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देव कुमार यादवले उद्घाटन गर्नु भएको छ ।तालिमको उदघाटन गर्दै प्रमुख अतिथि यादवले पत्रकारले समाचार लेख्दा सत्यतामा आधारिता रहेर समाचार लेख्नुपर्ने बताउँदै स्बच्छ र निष्पक्ष पत्रकारीता गर्न सुझाब दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो । राष्ट्रिय संचार विकास केन्द्रको आयोजनामा २ दिने सुशासन तथा विकास केन्द्रित पत्रकारिता तालिम सिरहाको लहानमा सुरु भएको छ ।तालिममा चार जिल्लाका २६ जना महिला, पुरुष पत्रकारहरुको सहभगिता रहेको छ । तालिमममा प्रशिक्षकहरु रामकृष्ण रेग्मी , श्रीराम सिंह बस्नेत ,विष्णु शर्मा पराजुलीले सहजीकरण गर्नुभएको छ।अस्ट्रेलीयन राजदुतावासको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ सिरहाको समन्वय तालिम संचालन गरिएको हो । कार्यक्रमको उदघाटन सत्रको संचालन शाखाकी उपाध्यक्ष रिंकु दासले गर्नु भएको आयोजक ले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुँदै गुल्मीमा
  • अग्रज पत्रकार सेनानी गुप्ता रहेनन्
  • यि उपायले सजिलै भाग्छन् साङ्ला
  • लमहीमा डायलाईसिस सेन्टर शुभारम्भ गर्ने तयारी
  • युवा नेतृत्व विकास कार्यक्रममा छनोट भएकी छिन् नेविसंघ नेता बराल
  • मुसिकोट नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गर्नुपर्छ :अध्यक्ष तिमिल्सिना
  • पत्रकार के.सी.ले दिए मुसिकोटका विद्यार्थीलाई स्वीटर
  • रामनगर एकेडेमीले मनायो १३औ बार्षिक उत्सव एवं अभिभावक दिवस
  • अक्षर एकेडेमीले मनायो अभिभावक दिवस
  • अक्सफोर्डद्वारा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न