( wicc ) डब्लु आइसीसीलाई १३ लाख बढिको सहयोग संकलन

२६ मंसिर २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
12 Shares


कौरव खत्री / गुल्मी – गुल्मीको अन्र्तराष्ट्रिय सम्र्पक समिति डब्लु आइसीसी(  wicc  ) वामीले करिव १३ लाख भन्दा बढिको ५० आर्थिक संकलन गरेको छ ।हाल रोजगारीको शिलशिलामा बिश्वभर छरिएर रहेका साविकको वामी गाविस वडा नं. ९का वामीबासीहरुले खेलकुद एवं साँस्कृतिक कार्यक्रम र मुसिकोट नगरपालिका ७ वामी माईका थान मन्दिर निर्माण कार्यका लागि हालसम्म करिव १३ लाख,५० हजार आर्थिक

संकलन जुटेको (  wicc  ) संस्थाका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।साथै मुसिकोट नगरपालिका ७ साविकको वामी गाविस वडा नं. ९का वामीवासीहरु हाल रोजगारीको शिलशिलामा बिश्वभर छरिएर आफ्नो जन्मभूमिप्रति सहयोग गर्ने सहयोगीहरुलाई समितिले धन्यवाद दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?