दीपिका पादुकोण दशककै सुन्दर महिला

२७ मंसिर २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


मुम्बई – दीपिका पादुकोण दशककै सुन्दर महिलामा गनिएकी छन् । गतबर्ष एसियाकै सेक्सी महिलाको ताज पहिरिएकी दीपिका यसपटक भने दशककै सेक्सी महिलाको स्थानमा पुगेकी हुन । सन् २०१८मा एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा छनौट भएकी उनको ताज यसपटक भने आलिया भट्टले पहिरिएकी छन् ।

बुधबार लन्डनको ‘इस्र्टन आई’ साप्ताहिकले गरेको अनलाईन भोटिङका आधारमा दुबै बलिउड कलाकारले उक्त स्थान हाँसिल गरेका हुन् । आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एसियाकै सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छन् ।एसियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो र माहिरा खान चौथो स्थानमा छिन् । माहिराले लगातार पाँचौँ बर्षसम्म सबैभन्दा सेक्सी पाकिस्तानी महिलाको उपाधी जितेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट
  • घरेलु तथा साना उद्योग कार्यालयकोे टोलीद्वारा उद्योग संघमा आव उद्योगहरु…