फेरी ह्वात्तै बढ्यो सुनको मुल्य

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंंघले आइतबार दिएको जानकारीअनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार ३ सय र तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार बजारमा छापावाला सुन प्रतितोला ७० हजार ८ सय र तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच रुपैयाँ वृद्धि भएर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण