सिन्धुपाल्चोक दुर्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर गरौँ

प्रकाशित मिति:

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक ६ किलो दु’र्घटनामा बाँच्न सफल अन्दाजी ६,७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। कृपया शेयर गरि आफन्त भेट्टाउन सहयोग गर्नु होला।

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दु’र्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घा’इतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।