सिरहामा लागूऔषधसहित एक युवा पक्राउ

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


महेश सिंहसिरहा –  सिरहा नगरपालिका ७ बाट शनिबार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा लागूऔषधसहित एक जना युवा लाई प्रहरीले पक्राउ गरेका छन ।गस्ती प्रहरीले टोली चेक जाच गर्ने क्रममा  लागुऔषध सहित पक्राउ परेका छन।भारतबाट खरिद गरी लुकाई ,छिपाई ल्याउदै गर्दा सिरहा नगरपालिका १ बस्ने २४ बर्षिय धिरज कुमार साह लाई प्रतिबन्धित लागु

औषध नाईट्रभोट १४ पीस सहित साह लाई प्रहरीले पक्राउ गरेको छ् ।पक्राउ परेका साह लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया