चक्रब्यूहमा शिबको एक्सन अवतार हेर्नुहोस (ट्रेलर सहित )

२९ मंसिर २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
17 Shares


सुदिप गौतम / बुटवल – भोजपुरी चलचित्र चक्रब्यूहको एक्सनले भरिएको ट्रेलर रिलिज भएको छ । चर्चित एक्सन कलाकार शिब आचार्यको दमदार एक्सनका दृष्य समाबेस गरिएको छ ।एस आर मोसन पिक्चर्स प्रा लि को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा प्रमोद प्रेमी यादब,मनि भटचार्य ,दिपक भटिया , मुकेश राज शिब आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।उक्त चलचित्रलाई समिर कुमार जोसीले निर्देशन गरेका छन , भने नुमन सुनार र महाबिर विश्वकर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा कथा समिर कुमार जोसीले लेखेका छन ।भने संगीत मधुकर आनन्दले भरेका छन । हेर्नुहोस उक्त चलचित्रको एक्सन पूर्ण ट्रेलर

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
  • चीनमा कोरोना भाइरसको उपचार गर्ने अस्पताल पाँच दिनमै तयार, उपचार…
  • जातिय कोटा प्रणाली अन्त्य गरि योग्यता अनुसारको रोजगार पाउने कहिले…
  • ७५ वर्षीय चन्द्रवीर जो एक्लैले पहाड फोडेर गाउँमा बाटो पुर्‍याए
  • तराईमा आतंक मच्चाउने भारतीय युवकलाई गोली हानेर पक्राउ
  • नेकपा छोडेर दर्जनौ नेता कार्यकर्ता कांग्रेसमा
  • नेविसंघको महामन्त्रीमा खनालको सम्भावना बढ्यो
  • अपाङ्गता नीति निर्माणमा समाबेशीकरण गर्न माग
  • सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार
  • यौनकाण्डमा सम्मिलित पत्रकारको अवस्था : ‘सुबेदी कारागारमा, बस्नेत र न्यौपाने…