गलत तरिकाले सिन्दुर लगाउँदा हुन सक्छ धनको क्षति

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
43 Shares


एजेन्सी / धेरैजसो विवाहित हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउने बारेमा धेरै नियमहरु बताइएका छन् । शास्त्रहरुमा पनि सिन्दुरसँग सम्बन्धित कैयौं कुराहरुको बारेमा उल्लेख गरिएको छ । यदि यस्ता नियमको पालना गरिएन भने कैयौं प्रकारका समस्या आउने आशंका बढेर जान्छ ।

शास्त्रका अनुसार यदी कुनै महिला सही ढंगले सिउँदोमा सिन्दुर लगाउँछिन् भने यसले नकारात्मक एनर्जी टाढा जान्छ । यसले घरमा सुखशान्ति आउँछ र पतिको उमेर पनि लामो हुन्छ ।सिन्दुर लगाउँदा भने सबै महिलाले शास्त्रमा भनिएअनुसार नै लगाउन जरुरी छ । यस्तो नगर्दा उनका पतिलाई धन सम्बन्धी हानी हुन सक्छ । त्यसो भए जानौं न त सिन्दुर लगाउँदा कस्ता कुराहरुलाई ध्यान दिनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया