स्कुलमै शंकास्पद बस्तु भेटियो

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


जनकपुर – धनुषास्थित जनकपुरधामका दुई स्थानमा शंकास्पद बस्तु भेटिएको छ।सोमबार जनकपुरधाम उपमहानगर वडा नम्बर ९ का दुई ठाउँमा शंकास्पद बस्तु फेला परेपछि घटनास्थलमा नेपाली सेना र प्रहरी खटिएका छन्।सरस्वती माध्यामिक विद्यालयको लेखा शाखाको झ्याल र संकटमोचन मन्दिरदेखि बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ।

‘शंकास्पद बस्तु भेटिएको ठाउँमा नेपाली सेनाको डिस्पोजल टोली खटिएको छ,’ प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले सेतोपाटीसँग भने।दुई दिनअघि धनुषा महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण