कक्षा ११ को पुरक परीक्षाको प्रकाशित नतिजा, यसरी हेर्न सकिन्छ

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – लामो समय देखि पर्खाइमा रहेको राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरद्धारा २०७६ साल कार्तिक ३० र मंसिर १ गते सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा बेवसाइट, म्यासेज र कल मार्फत चेक गर्न सकिन्छ । थप जानकारी तल दिइएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

बोर्डले नतिजा इन्टरनेटमा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.np/ मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ । -जनबोली 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण