यसकारण महिलाहरु कण्डम लगाएर शारिरीक सुखभो’ग मन पराउँदैनन [४ कारणसहित]

३० मंसिर २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


शारिरीक सुखभो’ग एउटा यस्तो कुरा जुन सबैलाई आवश्यक हुन्छ तर कोही यसबारे कुरा गर्न आवश्यक ठान्दैनन् । आजको दिनमा यसका बारेमा समाजमा गलत धारणा विकास हुँदै गएको कारण यसको सकरात्मक भन्दा नकरात्मक असर धेरै देखा पर्दै गएको छ । पछिल्लो समय नेपालमा विवाह भन्दा पहिले हुने सम्बन्धलाई सामान्य रुपमा लिने गरिएको छ । यी सम्बन्धहरु सुरक्षित हुनुपर्छ भन्ने जानकारी भए पनि यसबारे धेरै जना व्यवहारिक भएको पाइदैन । असुरक्षित यौन सम्बन्धले धेरै खालका प्रभाव पार्न सक्दछ । नचाहेको अवस्थामा पनि बच्चा बस्ने देखि विभिन्न रोगहरु सर्ने सम्मका समस्याहरु हुन सक्छन् । यसको निवारणका लागि धेरै उपायहरु पनि बजारमा आएका छन् । अहिले सर्वाधिक चर्चामा रहेको साधन कण्ड’म हो । यसको प्रयोगले आरामदायक शारिरीक सुखभो’गमा लैजान सकिन्छ । तर पछिल्लो एक अध्यनले महिलाहरु कण्ड’म लगाएर गरेको भन्दा विना कण्ड’म गरिने सम्बन्धलाई विशेष महत्व दिने गर्छन । यसका केही कारणहरु पनि रहेका छन् । आज हामी यस बारेमा चर्चा गर्न गइरहेका छौं । चरम सुःखको कमी भन्ने भ्रम केही युवतीहरुका अनुसार कण्ड’म लगाएर शारिरीक सुखभो’ग गर्दा चर’म आ’नन्द मिल्दैन । यसै कारण उनीहरुलाई कण्ड’म लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

बासना : केही युवतीहरुले कण्ड’मको बासनालाई लिएर आफ्नो साथिसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्ड’मको बासना मनपर्दैन ।

एलर्जी : धेरैजसो महिलाहरुका अनुसार कण्ड’म प्रयोग गरेर शारिरीक सुखभो’ग गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्ड’मका कारण तल्लो पेट पोल्ने गरेको बताउने गर्छन् ।

फुट्ने डर : शारिरीक सुखभो’गको समयमा महिलाहरुलाई कण्ड’म फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो शारिरीक सुखभो’गको आनन्द लिन सक्दैनन् । अन्त्यमा जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित शारिरीक सुखभो’ग गर्नुपर्छ । विभिन्न समस्या एवं रोगहरुबाट संक्रमण हुनुभन्दा सुरक्षित आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ । एजेन्सीहरुको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया