आजको राशिफल हेर्नुहोस

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


मेष-मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । आर्थिक लाभ मिल्ने छ ।बृष-विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । सवारी यात्रामा जोखिम ।मिथुन-घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट। भ्रमण फलदायी रहने छ ।कर्कट-व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । यात्रामा लाभ मिल्ने योग ।

सिंह-घरायासी काममा व्यस्तता बढ्ने छ । शत्रु परास्त हुने । सन्तानबाट सहययोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।कन्या-धार्मिक कार्यमा उत्साह । वैदेशि यात्राको अवसर । शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।तुला-धन वृद्धि होला । पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी हुनसक्छ ।बृश्चिक-शुभ कार्यको योग छ । पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।धनु-कार्यमा प्रगति । धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा होला । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनुहोला ।मकर-पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता । मित्रजनबाट सुख प्राप्ति ।कुम्भ-अनुसन्धानमूलक काममा चासो बढ्ला । झुटो आरोप । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । मिष्ठान्न भोजनको योग ।मीन-मित्रजनको सहयोगले धन आर्जन । स्वास्थ्यमा समस्या आउँन सक्छ । वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उल्झन । अध्ययनमा प्रगती । पारिवारिक भेटघाटको अवसर ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण