भारी हिमपातले हुम्लामा जनजीवन प्रभावित

१ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


हुम्ला/हुम्लाको सदरमुकाम सिमीकोटमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । भारी हिमपातका कारण हवाई सेवा अवरुद्ध बनेको छ ।विमास्थलमा बाक्लो हिउँ जमेका कारण एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिन देखि अबरुद्ध रहदै आएको छ। विमानस्थल हिउँले सेताम्मे भएपछि हवाई सेवा अवरुद्ध भएको हो।

यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। सिमकोटमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको स्थानीयले बताएका छन् ।यसैबीच हिमपात भएपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ। अधिकांश घरका धाराहरुमा पानी जमेर नआए पछि मानिसहरु पानी आउने धारामा लाम लाग्ने गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु