सह सचिवमा बढुवा सिफारिस भएका ४४ उप सचिव (नामावली सहित)

प्रकाशित मिति:

काठमाडौं – सहसचिवमा ४४ उपसचिव बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ उपसचिवलाई सह सचिव बढुवा सिफारिस गरेसँगै उनीहरु सहसचिवमा बढुवा भएका हुन ।

बढुवा समितिको हिजो (सोमबार) बसेको सचिवालय बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवको नाम बढुवाका लागि सिफारिस गरेको छ । उनीहरुको बढुवा सिफारिस ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिएको जानाईएको छ ।

बढुवामा परेकामध्ये ७ जना नियमित अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सिफारिसमा परेका हुन् भने ७ जना सर्वोच्च अदालतको फैसलापछि बढुवा सिफारिस परेका हुन ।

थप समाचार