विद्या भट्टराईले लिइन् उपसभामुख तुम्वाहाङ्फेबाट सपथ

प्रकाशित मिति:

काठमाडौं – हालै सम्पन्न उपनिर्वाचनमा कास्की-२ बाट विजयी नेकपाकी प्रतिनिधिसभा सांसद विद्या भट्टराईले सपथ लिएकी छन्।

उनले मङ्‍गलबार सिंहदरबारमा उपसभामुख शिवमाया तुम्वाहाङ्फेबाट सपथ लिएकी हुन्। सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ ग्रहण समारोह आयोजना गरिएको थियो।