हिउँमाथि कांग्रेसकाे विराेधसभा

प्रकाशित मिति:

हुम्ला – नेपाली कांग्रेस हुम्लाले हिउँमाथि नै आज मंगलबार विराेधसभा गरेकाे छ । सभामा सामेल हुन स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरू सेताम्मे हिउँमाथि नै हिँडेर सभास्थल पुगेका छन् । – न्युज२४ बाट