श्रृङखला खतिवडा खोलिन् रहस्य बाल्यकालमा म आफै यस्तो यौन हिंसाको सिकार भएकी थिए !

प्रकाशित मिति:

काठमाडौं – श्रृङखला खतिवडालाई नचिन्ने सायदै होलान । पूर्वमिस नेपाल खतिवडाले विश्व सुन्दरी प्रतियोगिता–२०१८ मा भाग लिएपछि उनको चर्चा थप चुलिएको थियो । अहिले सामाजिक कार्यमा व्यस्त उनले गम्भीर खुलासा गरेकी छिन् । उनले आफु यौ’न हिं’साको सि’कार हुनुपरेको बताएकी छन् । महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नुपरेको यौ’न हिं’साबारे खुलासा गरेकी हुन् ।

उनले भनिन, ‘महिलाहरु विभिन्न कारणले यौ’न हिं’साको सि’कार हुने गरेका छन् । बाल्यकालमा म आफै यौ’न हिं’साको सि’कार भएकी थिएँ। म ह्या’रासमे’न्टको सि’कार भएको थाहा पाउन धेरै समय लाग्यो । महिलाहरु कतैपनि सुरक्षित छैनन्।’ सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौ’न हिं’सामा कमी नआउने स्पष्ट पारेकी हुन् । उनका अनुसार उनलाई परिवारले छोरा र छोरीबीचको भेदभावको महसुस गर्न दिएन् । उनी समाजलाई भने दोषि मान्छिन् । उनले भनिन, ‘हाम्रो समाजमा छोरा र छोरीमा हुने भे’दभा’वले यौ’न हिं’सालाई प्राथमिकता दिने गरेको छ।’ एक साक्षात्कारमा उनले यी कुराहरु बताएकी हुन् ।