फेरी आकासियो सुनको भाउँ

प्रकाशित मिति:

काठमाडौँ – बुधबार (आज) सुनको मुल्य बढेको छ । मंगलबार तोलको ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलमा एक सय रुपौयाँ बढेर ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजाबी सुनको पनि तोलामा एक सय रुपौयाँ बढेर तोलाको ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने तोलाकाे आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।