लियो क्लबद्धारा विद्यार्थीलाई स्विटर वितरण

प्रकाशित मिति:

सुरज भट्टराई/देवदह-रुपन्देहीको देवदहमालियो क्लबअफ लर्ड बुद्धले एक कार्यक्रमकाबिचविद्यार्थीलाई स्विटर वितरण गरिएको छ ।देवदह नगरपालिका वडा नं.–७सुन्कौडा स्थित ब्यास आधारभुतबिद्यालयका २५ जनाविद्यार्थीलाई लियो क्लबअफ लर्ड बुद्धले स्विटर वितरण गरेको छ । आधारभुततहमाअध्धयनगर्ने, आर्थिक अवस्थाकमजोर भएका २५ जनाविद्यार्थीहरुलाई चिसोबाट बच्नको लागि स्वीटर वितरण गरिएको कार्यक्रमसंयोजककिसनपौडेलले बताउनु भएको हो ।स्वीटर वितरण कार्यक्रममाबोल्दै प्रमुखअतिथि समेत रहनुभएका देवदहनगरपालिका वडा नं.–७का वडाअध्यक्ष पदमथापाले विद्यालयको भौतिकपुर्वाधार मात्रनभई शैक्षिक सुधारकालागिलाग्नसबैलाई अनुरोध गर्नुभएको थियो ।

उहाले सेवामुखी र जनहितकारी कार्यक्रमगरेको भन्दै लियो क्लबअफ लर्ड बुद्धलाई धन्यवादपनिदिनुभएको थियो।ब्यास अधारबुतबिद्यालयकाप्राध्यापकमिना ज्ञवालीले बिद्यालयकागरिब बालबालिकालाई स्वीटर प्राप्तगर्दा धेरै नै राहतभएको बताउँदै सहयोगीक्लको प्रशंसा गर्नुभएको थियो । लियोक्लबअफ लर्ड बुद्धका अध्यक्षकमल ज्ञवालीको अध्यक्षतामाभएको कार्यक्रममा वडा सदस्यसरस्वतीपोख्रेल, लियो डिस्ट्रिक ३२५ बि २ को एरिया चिफमदनथापा, ब्यास आधारभुतबिद्यालयको प्राचार्य मिना ज्ञवाली, विद्यालयकाशिक्षक, शिक्षिका, संस्थाकाप्रतिनिधिहरु लगाएको उपस्थिति रहेको कायृक्रमको सञ्चालनक्लबको सचिबप्रदिप पाण्डे र स्वागते क्लबका प्रथम उपाध्यक्ष संदिप तिवारीले गर्नुभएको थियो ।