घाम तापेर परीक्षा दिँदै विद्यार्थी

प्रकाशित मिति:

जाजरकोट – चिसोले कत्तिको असर पारेको छ भन्ने उदाहरण बनेका छन् विद्यार्थी । चिसोले गर्दा विभिन्न जिल्लामा विद्यालय बिदा नै गरिएको छ भने केही विद्यालयमा परीक्षा चलिरहेकाले त्यसलाई सकाउन पनि व्यवस्थापन लागिरहेको छ ।

परीक्षा नै सार्न नमिल्ने भएपछि जाजरकोटको नलगाड नगरपालिका –७ दल्लीस्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी चिसोका कारण घाम तापेर परीक्षा दिइरहेका छन् । तस्वीर–रासस