अष्ट्रेलियावाट श्रीमती आएपछि रविले किन गरे देह त्याग, रविको दाईले देखाए एक दिन अगाडीको म्यासेज (भिडियो हेर्नुस्)

प्रकाशित मिति:

काठमाडौं – यति बेला फेरी चितवनमा एउटा घट नाले सबैको ध्यान तानेको छ। अस्ट्रेलियामा पढ्न गएकी श्रीमती नेपाल फर्के लगतै श्रीमानलाई गरेको ब्यवहारको कारण आफ्नो ज्या न नै फाल्न पुगेको भन्दै युवकका परिवारले बुहारी बिरुद्ध उ जुरी दिएपछि बुहारी अहिले थु नामा छन् । लामो समयसम्म श्रीमानलाई आर्थिक स्रोतको मात्र माध्यम बनाएर धो का दिएको भन्दै परिवारका आफन्त आक्रो शित भएका छन् । अहिले घट नाले चर्को रुप लिएको छ। अदालतमा सो सम्बन्धी मु द्धा बिचाराधिन छ । अदालतमा बुधवार बुहारीका माइती र घर पक्षका आमनेसामने भएका छन् । त्यती बेला माहोल निकै गरम भएको थियो । उनी श्रीमती भनिएकी रन्जना मैनाली हिरा सतमा रहेकी छिन भने अदालतमा बहस चल्दै छ।

हिजोको बहसमा श्रीमान रबि पक्षको बयान सकिए पनि रंजनाको बहस आज मात्र हुने छ। रञ्जनाको वयान विहिवार मात्र हुने भएकाले वहस नसकिएको हो । यसै बिचमा रबिको दाईले केहि नयाँ कुराहरु खुलाशा गरेका छन। घट ना हुनु भन्दा अगाडी म्यासेजमा पठाएको कुराहरु दाईले खुलाएका छन। त्यस्तै आज अदालतको के सुनुवाई हुनेछ भन्ने प्रश्नमा श्रीमानले के सहि के गलत बुझेर न्याय पाउनेमा आशा छौं भनेका छन। ३ वर्ष अगाडी मागी बिवाह गरेका रन्जना र रबि मैनालीको सम्बन्धमा फाटो आए संगै श्रीमती रन्जनाकै कारणले श्रीमानले मृ त्य बरण गर्न परेको भनेर अहिले आफान्तको उजुरीमा रन्जना थु नामा रहेकी छिन भने उनको बयान जारि छ।

अस्ट्रेलिया पढ्न गएकी श्रीमतीलाई श्रीमानले नेपाल बसेर दुख गरेर पढ्न पैसा पठाउँदै आएको र श्रीमती ३ वर्ष पछि नेपाल आउँदा श्रीमतीले विमानस्थल देखि गरेको दुर्व्यवहारकै कारण श्रीमानले बि स से वन गरेर म रेको भनेर आफन्तले भन्दै आएका छन। घट नामा आत्म ह त्या दु रु शाहन भनेर रन्जना लाई हिरा सतमा लिएर बयानको काम हुँदै छ। बुधवार जिल्ला अदालत चितवनमा स्व. रबि रुवाली र श्रीमती रन्जना मैनालीको माईति पक्षको उपस्थिति रहेको थियो। रविको आमाले आफ्नो आ क्रोस पोख्दै गरेको भिडियो अहिले सार्वनजिक भएको छ त्यस्तै घट नाको बारेमा रबिका दाईले थप नयाँ रहश्य सार्वजनिक गरेका छन। रविको परिवारले आ त्म ह त्या दुरु त्साहनमा अदालतमा मु द्दा दायर गरेका छन् ।