पढ्न अष्ट्रेलियावाट पठाएकी बुहारीले यसो गरेपछी (भीडियो)

प्रकाशित मिति:

अष्ट्रेलिया पढ्न गएकी श्रीमती नेपाल आएर मानसिक तनाब दिएपछि आ,त्म ह त्या गरेका चितवन भण्डारका रवी रुवालिको केस अहिले अदालतमा रहेको छ। ३ वर्ष अगाडी मागी बिवाह गरेका रन्जना र रबि मैनालीको सम्बन्धमा फाटो आए संगै श्रीमती रन्जनाकै कारणले श्रीमानले मृत्य बरण गर्न परेको भनेर अहिले आफान्तको उजुरीमा रन्जना थुनामा रहेकी छिन भने उनको बयान जारि छ।

अस्ट्रेलिया पढ्न गएकी श्रीमतीलाई श्रीमानले नेपाल बसेर दुख गरेर पढ्न पैसा पठाउँदै आएको र श्रीमती ३ वर्ष पछि नेपाल आउँदा श्रीमतीले विमानस्थल देखि गरेको दुर्व्यवहारकै कारण श्रीमानले बि स से वन गरेर म रेको भनेर आफन्तले भन्दै आएका छन। घटनामा आत्मा ह त्या दु रुशाहन भनेर रन्जना लाई हिरासतमा लिएर बयानको काम हुँदै छ।

आज भएको इजालसमा सरकारी पक्षको बयान सकिए पनि रंजनाको बयान भने भोलिलाई सारिएको छ। आज जिल्ला अदालत चितवनमा स्व। रबि रुवाली र श्रीमती रन्जना मैनालीको माईति पक्षको उपस्थिति रहेको थियो। रविको आमाले आफ्नो आक्रोस पोख्दै गरेको भिडियो अहिले सार्वनजिक भएको छ त्यस्तै घटनाको बारेमा रबिका दाईले थप नयाँ रहश्य सार्वजनिक गरेका छन।

दाइको निधन पछि बैनीले लेखिन यस्तो मनछुने स्टाटस

भरोसा_कस्को_गर्नु? प्रिय रबि दाइ। सबैलाई माया गर्ने मान्छे , सबैलाई सहयोग गर्ने मान्छे। राम्रो मान्छे नै भगवानको पियारो हुदो रैछ तेसैले हजुरलाई आफ्नो घर लियर जानू भयो। हजुरको आत्माले शान्ती मिलोश ।रबि दाइको मृ त्यु आ त्माघा ती हुनै सक्दैन यो सरासर मा रिएको हो:मान सिक रुपले बिछिप्त बनाइ ,आफ्नै पत्नी बाट। बिहे भयको 3 बर्ष पुगेको, बिहे गरेको केटी रञ्जना मैनाली बिहे गरेपछि अष्ट्रलियामा बसेर बि. येन. पढेको र दाइ नेपाल मै रहनु भएको थियो।

बिहे गरेको केही समय पछी- रन्जना मैनालीले तेरो र मेरो स म्बन्ध छैन भन्ने आफ्नो पति सग ,अनि फेरि पढ्न को लागि ससुरालाई फकायर पैसा माग्ने ( करिब ४० लाख )जति। दाइ चोखो माया गर्ने मान्छे आश गर्नु भयो, उस्ले तनाब दिराखी दाइ तड्पिराख्नु भयो।
डिवोर्से दियेर आशलाई मर्दिनु पर्थियो , पैसाको लागि झुलायेर दाइलाई राखेको प्रमाणित भएको छ।

रन्जना मैनालीको जन्मेका घरमा दाइलाई बोलाउने प्रयोग गर्ने : येता जानू ज्वाइँ , उता जानू ज्वाइँ , यो गर्नु, त्यो गर्नु भनेर खुब प्रयोग गरियो । सबैलाई माया गर्न दाइ सबैलाई सहयोग गर्नु हुन्थियो। रन्जना मैनालीले आफ्नो सम्बन्धकोबारे घर मा सबैलाई बतायेको पाइयो। सबैकुरा जान्दा जान्दै पैसाको लागि र आफ्नो स्वार्थको लागि दाइलाई प्रयोग गरियोको प्रमाणित भयको छ।

करिब 7 दिन अगाडि रन्जना मैनाली नेपाल आएको – दाइको अनुहार पनि हेर्न नचाहने तर पैसा माग्न आउन खोज्ने सबै परिवार भएर : छोरीको अष्ट्रलियामा कलेज शुल्क तिर्नको लागि। रन्जना मैनाली को बाउ मेरो छोरीलाई छोयो भन्ने बलात्कारको केस हाल्दिन्छु भन्ने दाइलाई ।दाइको अन्तिम सासले रन्जना भन्दा हेर्दा नि नहेर्ने यो कस्तो खाल्को मन को भगवान ।यो कस्तो खाल्को प्रवृ त्ति हो भगवान ।।रन्जना मैनालीको अस्लि रुप रबि दाइको परिवारले बल्ल चिन्नु भयो , चिनिसक्दा दाइ भगवानको पियारो हुनु भयो।हाल दाइको ह त्यारा रन्जना मैनाली थु नामा छ। कडा भन्दा कडा कार बाहि गरियोस् मेरो दाइको आत्मालाई शान्ती मिलोस।