वडा अध्यक्ष सुनिल मरासिनी को हात बाट जग्गा धनी पुर्जा पाए सङ्गै वडा बासी खुसी

प्रकाशित मिति:

अर्जुन पौडेल ,सैनामैना । नेपाली कांग्रेस का जिल्ला सह सचिब तथा सैनामैना ११ का वडा अध्यक्ष सुनिल प्रसाद मरासिनी ले नेपाली कांग्रेस को तर्फबाट वडा अध्यक्ष को उम्मेद्बार भएको बेला मतदाता माझ आफ्नो कार्यकाल भित्र गाउँ ब्वक मा रहेका जग्गा को लाल पुर्जा अर्थात जग्गा धनी पुर्जा बितरण गर्ने प्रतीबदता अनुरुप सैनामैना ११ टालि टोल बाट ४१ घर घनी लाई पुर्जा बितरण थाल्नु भएको छ । जनता को जनप्रतिनिधि भएको र जनता को सुख दुख साथ दिने र बिकास निर्माण लाई सक्रिय हुने मरासिनी जनअर्जुन पौडेल ता माझ गरेका प्रतिबद्धता पूरा गर्ने नेता रूपमा परिचित भएको सैनामैना का सर्बसाधारण बताउछन