ऋषी खड्का ले ल्याए फेरी मार्मिक गित “सानी बिपेश र आशाको अभिनयले मन रुवाउने

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – नेपाली लोक दोहोरि क्षेत्रका चर्चित लोक दोहोरि गायक ऋषि खड्काको मार्मिक लोक दोहोरि गित “सानी ” बजारमा आएको छ ।सप्तऋषि म्युजिक प्रा लि मार्फ़त् गित बजारमा आएको हो । गित अत्यान्त मार्मिक बनेको छ गितमा शान्तिश्री परियारले साथ् दिएकि छन । गितमा अभिनय गर्ने चर्चित मोडल बिपेश घिमिरे र आशा खड्काको अभिनयलेजो कोहीलाई पनि भाबुक बनाउछ । गितमा बिपेश घिमेरेको शब्द छ भने संगीत ऋषि खड्काले गरेका छन ।

रेशम दर्लामीको छायांकन प्रदिप् दाहालको सम्पादन रहेको छ ।उक्त गितको म्युजिक भिडियो स्वाभिमान क्रियसन प्रा लि को युटुब च्यानल देखि रिलिज गरिएको छ । गायक ऋषि खड्काले गाएको गित पछ्यौरी टिकटिक देखि युटुबमा लोकप्रिय छ । गितको सफलताको शुभकामना