बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते

७ पुष २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


शिकागो– अमेरिकाको शिकागोस्थित पार्टी चलिरहेको एक घरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जना घाइते भएका छन् ।घाइते मध्ये चार को अवस्था गम्भीर रहेको जनाइएको छ । प्रहरीका अनुसार गोलीकान्डको घटना ५७ स्ट्रीट क्षेत्रमा भएको हो ।

पार्टी चलिरहेकै बेला त्यहाँ ५–६ राउण्ड गोली चलेको आवज सुनिएको पार्टीमा सामेल एक जनाले बताए । गोलीकाण्डबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।कसले किन गोली चलाएको हो भन्नेबारे केही खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर