कपिलवस्तुमा अर्थमान्त्रि डा. युवराज खतिवडा लाई भब्य स्वागत

कपिलवस्तु

प्रकाशित मिति:

इमरान खान

कपिलवस्तु ९ आश्विन ।कपिलवस्तु जिल्लामा रहेको छोटी सुठौलिभन्सारकोस्तरउन्नतिभई ठुलो भन्सार नाकाकार्यालयको उदघाटन गर्न कपिलवस्तु जिल्लामा नेपाल सरकारका अर्थमान्त्रि डा. युवराज खतिवडाको अगमनभएपश्चाततौलिहवाउद्येग बाणिज्य संघ द्धारा आयोजित स्वागतकार्यक्रममानेपाल सरकारको माननीय अर्थमान्त्रि डा. युवराज खतिवडालाई भाब्य स्वागत गरेका छन ।

सो कार्यक्रममा तौलिहवा उद्येग बाणिज्य संघका अध्यक्ष गायादिन कुर्मी उर्फ दिपुले आजहुने छोटी सुठौलिभन्सारको स्तरउन्नति भई ठुलो भन्सार नाकाकार्यालयको रुपमा परिणत हुदाँमान्त्रि खतिवडा लाई धन्यबाद दिदै जिल्ला भित्राका समस्याहरुलाई मागको रुपमा ध्यान आर्कषण गराउदै तौलिहवा बहादुरगंज सडक निमार्ण  आन्तरिक राजश्व कार्यालयको सेवा केन्द्रको स्थापना तौलिहवामा हुनु पर्ने  भारतीय मुद्राको सहजता, बजार क्षेत्रमा सडक बिस्तार  भन्सार कार्यालयमाअध्यागमनको र कोरेन्टाइनको कार्यालयको स्थापना  घरेलु कार्यालयमादर्ता रहेको ब्यवसायी नवीकरण जस्ता लगायातका महात्वपुर्ण माग तौलिहवा उद्येग बाणिज्य संघका अध्यक्ष कुर्मीले राखेकाथिए । सो कार्यक्रमकै अवसरमा मान्त्रि खतिवडाले यस महात्वपुर्ण बिषयमायसको छिटो भन्दा छिटो समाधानगर्ने अश्वासनदिएका छन ।