एनटीसीले बोलायो साधारण सभा यस्तो छ लाभांश

प्रकाशित मिति:

काठमाडौँ /नेपाल दूरसञ्चार कम्पनी लिमिटेड एनटीसी ले वार्षिक साधारण सभा बोलाएको छ ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रदान गर्ने भनेको लाभांश वितरण गर्न उक्त सभा बोलाएको हो ।कम्पनीले आफ्ना लगनानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । त्यस्तै

उक्त लाभांश वितरण साथै अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले यही पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने छ