करिश्माले माल्दिभ्समा मनाएको ३६ औ जन्मिदिनका तस्विरले हंगामा मच्च्याएपछी …

प्रकाशित मिति:

काठमाडौं – भारतीय टेलिभिजन स्टार करिश्मा तन्ना अहिले माल्दिभ्समा छुट्टी मनाईरहेकी छिन् । करिश्माले डिसेम्बर २१ मा उनको ३६ औं जन्मदिन थियो र करिश्मा यसलाई मनाउन माल्दिभ्स गइन् । उनले त्यसबेलादेखि इन्स्टाग्राममा एक पछि अर्को तस्विर पोष्ट गर्दैछिन् । करिश्माको विदाका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहका छन् ।

विशेष गरी छुट्टीमा, उनको लुक र फेसनल आउटफिटहरू प्रशंसनीय देखिएका छन् । करिश्मा छुट्टीको दिनमा बिकिनीमा देखा देखिएकी छिन् । कहिलेकाहि पौंडी वा समुद्री किनारमा स्विमसमटमा पनि उनलाई देखिएको छ । करिश्मालाई ‘संजू’ मा देखिएको थियो । करिश्मा गत बर्ष ‘संजू’ फिल्ममा पनि देखीएकी थिइन् । करिश्मा १९ वर्षदेखि लगातार टेलिभिजन उद्योगसँग सम्बन्धित छिन् । उनले सिरीयलसँगै केही चलचित्रहरुमा पनि काम गरेकी छिन् । हाल, करिश्मा फेसन ब्रान्ड प्रेमको ब्रान्ड एम्बेसेडर हुन् । करिश्मा इन्स्टाग्राममा धेरै सक्रिय छिन् । सामाजिक सञ्जालमा उनका लाखौं फ्यानहरु रहेका छन् ।