युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘गोपी’

प्रकाशित मिति:

बुटवल – नेपाली कथानक चलचित्र ‘गोपी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ मौलिक विषय उठान गरेको चलचित्र हो ।

चलचित्रले गाई पालक शिक्षित युवाको कथा उठान गरेको छ । चलचित्रको मुख्य भूमिकामा विपिन कार्की छन् । विपिनसँगै सुरक्षा पन्त, वर्षा राउत पनि मुख्य भूमिकामा छन् ।