आँधीका कारण मृत्यु हुनेको संख्या २८ पुग्यो

११ पुष २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
44 Shares


एजेन्सी – फिलिपिन्सको मध्य क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ।बुधवार क्रिसमस मनाइरहँदा आएको टाइफुन फ्यानफोनु नामक आँधीका कारण सयौं घरहरु नष्ट भएका छन्।

१९० किलोमिटर प्रति घण्टा गतिमा आएको आँधीका कारण १२ जना हराइरहेको अधिकारीहरुले बताएका छन्।आँधीका कारण धेरै स्थानमा पहिरो गएको र शहरहरु जलमग्न भएका छन्।५८ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानतरण गरिएको छ। प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने
  • रिलायन्स लाइफ इन्सुरेन्सको ६३ करोडको आइपीओ आउदै
  • ब्रोकरमा राखेको धरौटी रकममा अब लगानीकर्ताले ब्याज पाउने
  • कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल