फोहर बोकेको टिपर दुर्घटना २ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं/ कंकालिनी गाउँपालिका २ मा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।फोहर बोकेर जाँदै सिसडोल जाँदै गरेको टिपर तीनपीपल नजिक दुर्घटनामा परेको हो।

ना२क ३३८ नम्बरको टिपर पल्टिँदा लक माइला लामा र सहचालक कमल लामाको मृत्यु भएको हो।