बुद्धका मननयोग्य उपदेश यस्ता छन हेर्नुहोस

प्रकाशित मिति:

काठमाडौँ /शाक्यमुनि बुद्धलाई ‘गौतम बुद्ध’का नामले चिनिन्छ । शाक्य कुलसँग सम्बद्ध भएका कारण गौतम बुद्धलाई ‘शाक्यमुनि’ पनि भनिन्छ ।बौद्ध ग्रन्थहरूमा मात्र होइन, मौर्य सम्राट अशोकले आफ्नो लुम्बिनी भ्रमणका अवसरमा राखेको अभिलेखमा पनि ‘शाक्यमुनि’ शब्दको प्रयोग गरेका छन् ।शाक्यमुनि गौतम बुद्ध को धर्ममा दीक्षित भएका भिक्षुलाई ‘शाक्यपुत्र’ र भिक्षुणीलाई ‘शाक्यपुत्री’ भनिन्छ ।

गौतम बुद्धका उपदेश यी हुन्

-फूलको वास हावाको विपरित कहिल्यै जाँदैन तर मानवको सद्गुणको शुवास सबैतिर फेलिन्छ।
-तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैन, सूर्य, चन्द्रमा र सत्य।
-ज़ार योद्धाहरुमा विजय पाउन सरलछ, तर आफै माथि विजय पाउँछ उहि साँच्चैं विजयी हो।
-हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौ, अन्यथा हामी आफ्नो मनलाई सक्षम र शुद्ध राख्न सकिदैन ।
-हामी आफ्नो विचारहरुबाट राम्ररी ढल्छौस हामी त्यहि बन्छौ जो हामी सोच्छौ  जब मन पवित्र हुन्छ तब ख़ुशी छायाँ जस्तै जहिले पनि हामी सितै हिडछ।
-हजारौं दियो लाई एकै ही दियोले, बिना उसको प्रकाशलाई कमनगरि जलाउन सकिन्छ  ख़ुशी बाँडनाले ख़ुशी कहिलै कम हुँदैन।