मलेसिया जाने कामदारको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट हुने 

१५ पुष २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
27 Shares


काठमाडौं/अब मलेसिया जाने कामदारको न्यूनतम पारिश्रमिक १२ सय रिंगेट हुने भएको छ ।मलेसियास्थित नेपाली दूतावासले जनावरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलबको मागपत्र स्वीकृत नगर्ने भएको छ ।दूतावासले सूचना जारी गर्दै जनावरी २ देखि आधारभूत तलब १२ सय भन्दा कमको मागपत्र प्रमाणीकरणका लागि पेश नगर्न अनुरोध गरेको हो ।

मलेसियाले यसअघि नै केही राज्यका लागि भन्दै जनवरी २०२० देखि कामदारको तलव १२ सय रिंगिट बनाउने घोषणा गरिसकेको छ । अब मलेसिया रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक १२ सय रिंगिट हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न