लोकसेवा आयोग तयारी गरिरहेका र गर्न चाहने सबैका लागि अत्यन्तै महत्वपुर्ण जानकारी

प्रकाशित मिति:
काठमाडौं – नेपालमा अहिले निजामती सेवातर्फ जान चाहनेहरुको संख्या बढ्दै गइरहेको छ । यसउतर्फ बढ्दै गएको आर्कषणलाई ध्यानमा राखेर विभिन्न कक्षाहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । यो बीचमा नेपालको चर्चित गोरखापत्र दैनिकले पनि विभिन्न सामाग्री प्रस्तुत गर्दै आइरहेको छ । तपाईको सहजताको लागि त्यो सामाग्री हामीले लिएर आएका छौ । आफुले अध्यन गरेर अरुका लागि सेयर गर्नुहोला ।

-जनबोली बाट